लुम्बिनी सरकारले घटायो मन्त्रालयको संख्या, १२ बाट ८ पुर्याइयो
arthasarokar.com · Thu Jul 30 02:59:15 GMT 2026
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा झारेको हो ।
Read full story at source (arthasarokar.com)