उद्धारमा सरकार : सामाजिक सञ्जालमा अब्बल, फिल्डमा कमसल
onlinekhabar.com · Sun Aug 30 14:02:04 GMT 2026

१४ भदौ, काठमाडौं । भदौ १० गतेको विनाशकारी बाढीले रसुवागढी नाकादेखि तल नुवाकोटको ढुंगे बजारदेखि देवीघाटसम्मै ठूलो क्षति गर्यो । अझ माथिल्लो बेल्ट बेत्रावती, स्याफ्रुबेसी, टिमुरे जस्ता बजार खण्डहरमा परिणत भयो । अहिले त्यो क्षेत्रमा मानिसहरूका शव यत्रतत्र छरिएका स्पष्ट देखिन्छन् ।
तर, तल्लो बेल्ट नुवाकोटको बट्टारदेखि त्रिशुलीसम्म सरकारको उपस्थिति देखिए पनि मुख्य प्रभावित भनिएको माथिल्लो बेल्टमा सरकारको उपस्थिति प्रभावकारी बन्न सकेको छैन ।
Read full story at source (onlinekhabar.com)