प्रधानमन्त्री राहत कोषमा चीनको ३० करोड सहयोग हस्तान्तरण
setopati.com · Sun Aug 30 14:05:49 GMT 2026

चीन सरकारले नेपालका बाढीपीडितका लागि नगद सहयोग रकम हस्तान्तरण गरेको छ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ३० करोड नेपाली रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
Read full story at source (setopati.com)