अर्जेन्टिनाविरुद्ध फिफाद्वारा अनुशासनात्मक मुद्दा दर्ता
barnanmedia.com · Thu Jul 30 02:54:05 GMT 2026
काठमाडौं । अर्जेन्टिना फुटबल संघविरुद्ध अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अनुशासनात्मक मुद्दा दर्ता गरेको छ ।
विश्वकप फाइनलपछि स्पेनका खेलाडीहरूमाथि कुटपिट गरेको आरोपमा अर्जेन्टिनाका दुई खेलाडी तथा सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि फ्याकल्यान्ड टापुसम्बन्धी राजनीतिक ब्यानर प्रदर्शन गरेको घटनालाई लिएर फिफाले अनुशासनात्मक मुद्दा दर्ता गरेका हो ।
Read full story at source (barnanmedia.com)