टिप्परको ठक्करबाट मृत्यु भएका युवकको खुलेन पहिचान, चालक नियन्त्रणमा
himalpress.com · Thu Jul 30 03:16:25 GMT 2026

काठमाडौँ- कपिलवस्तुको शिवराज नगरपालिका –०५, दक्षिण रहटकोलस्थित सडकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
बुधबार राति करिब ११:२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिपरले हालसम्म नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको नेपाल प्रहरीको समाचार शाखाले जनाएको छ।
Read full story at source (himalpress.com)