विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण बढ्दो, ६३ हजारभन्दा बढी विद्युतीय सवारी प्रयोगकर्ता
kendrabindu.com · Thu Jul 30 03:24:25 GMT 2026

काठमाडौं । पछिल्लो समय विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण बढ्दो छ। विशेषतः विभिन्न कम्पनीका विद्युतीय कारको माग बढी छ। मागअनुसार नै विद्युतीय सवारीको आयात भइरहेको छ। तर त्यसअनुसार सडक पूर्वाधार राम्रो बन्न नसकेको व्यवसायी र सवारी प्रयोगकर्ताको गुनासो छ।
अहिले नेपाली सडकमा मात्र ६३ हजार विद्युतीय सवारी गुड्छन्। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय यातायात नीति–२०८३’ अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म नेपालमा दर्ता भएका कुल विद्युतीय सवारीसाधनको संख्या ६३ हजार २ सय ८० छ। पछिल्लो एक दशकमा विद्युतीय सवारी प्रयोगकर्ता बढ्दै जाँदा दर्ता संख्या यति पुगेको हो।
Read full story at source (kendrabindu.com)