बाघ संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण
canadanepal.com · Thu Jul 30 03:29:30 GMT 2026

चितवन - सरोकारवालाले बाघ संरक्षणमा प्रभावकारी व्यवस्थापन, चोरी–सिकारी नियन्त्रण र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा बुधबार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसारामा आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताले बाघ संरक्षण चुनौतीपूर्ण भए पनि सफलता प्राप्त भएको बताए।
Read full story at source (canadanepal.com)