बस्दै विधायन व्यवस्थापन समितिको बैठक
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । संघीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती विषयमा अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
Read full story at source (hamrakura.com)