रसुवागढी नाका पुग्ने बेत्रावती–धुन्चे सडकमा खाल्डो र हिलो (तस्बिरहरु)
nepalnews.com · Thu Jul 30 03:45:00 GMT 2026

रसुवा। काठमाडौँ र चीनलाई जोड्ने प्रमुख व्यापारिक राजमार्ग हो – पासाङ ल्हामु (त्रिशुली राजमार्ग)। यो राजमार्ग उत्तरी छिमेकी देश चीनसँग प्रमुख आयात–निर्यात हुने रसुवागढी नाकासँग जोडिन्छ।
राजमार्गअन्तर्गत नुवाकोटको बेत्रावती बजारबाट रसुवाको धुन्चेसम्म पुग्दा यो सडकको अवस्था बिजोग छ। सीमाबाट आयात–निर्यात हुने सबै वस्तु यही बाटो हुँदै ल्याउने–लैजाने गरिन्छ। ट्रयाक खुलेर सञ्चालनमा आएको ४० वर्ष भइसक्दा बेत्रावती–धुन्चे सडकको अवस्था अझै दयनीय छ। साँघुरो, त्यसमाथि हिलाम्मे भएका
Read full story at source (nepalnews.com)