चीनबाट ४०० मिसाइल किन्न इरानले गर्यो सम्झौता
setopati.com · Thu Jul 30 03:49:00 GMT 2026

इरानले अमेरिका र इसराइलसँगको युद्धपछि कमजोर बनेको आफ्नो हवाई प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउन चीनबाट हतियार किन्ने भएको छ।
इरानले चीनसँग ३०० देखि ४०० वटा हवाइ प्रतिरक्षा मिसाइल किन्ने सम्झौता गरेको भनेर समाचार संस्था रोयटर्सले स्रोतहरूलाई उद्धृत गरेर लेखेको छ।
Read full story at source (setopati.com)