प्रधानमन्त्री राहत कोषमा अर्थमन्त्री मार्फत चीनको ३० करोड सहयोग
onlinekhabar.com · Sun Aug 30 14:14:54 GMT 2026

१४ भदौ, काठमाडौं । चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग हस्तान्तरण गरेको छ ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरे ।
Read full story at source (onlinekhabar.com)