जे क्लेटन अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशकमा नियुक्त
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
वाशिङ्टन डीसी । अमेरिकी सिनेटले धितोपत्र तथा विनिमय आयोग (एसईसी) का पूर्व अध्यक्ष जे क्लेटनलाई नयाँ राष्ट्रिय गुप्तचर निर्देशक (डीएनआई) का रूपमा नियुक्त गरेको छ ।
मतदानमा क्लेटनको पक्षमा ५१ र विपक्षमा ४७ मत परेको थियो । सिनेटमा भएको उक्त मतदान स्पष्ट रूपमा दलीय आधारमा विभाजित देखिएको थियो ।
Read full story at source (hamrakura.com)