फ्रान्स र स्पेनपछि ग्रीसका जंगलमा पनि डढेलो, दुई अग्निनियन्त्रकको मृत्यु
nagariknews.nagariknetwork.com · Thu Jul 30 03:51:09 GMT 2026

ग्रीक टापु क्रेटको रेथिम्नो क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा फसेका दुई अग्निनियन्त्रकको मृत्यु भएको छ।
तीव्र हावाले आगोलाई झनै चर्काएपछि धेरै गाउँहरू खाली गराइएको छ। यो दक्षिणी युरोपमा गर्मीयाममा जंगलमा आगलागी हुने अर्को ठूलो घटना हो।
Read full story at source (nagariknews.nagariknetwork.com)