जुत्ताको सोलमा ब्राउन सुगर लुकाएर काठमाडौँ पठाउन खोज्ने युवक पक्राउ
ratopati.com · Thu Jul 30 04:04:28 GMT 2026

विराटनगर। विराटनगर विमानस्थलबाट लागू औषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित महेन्द्रचोकमा रहेको एक्स्पो एक्सप्रेस कुरियरमार्फत काठमाडौँ पठाउन लागिएको स्पोर्ट्स जुत्ताको कार्गो सामानभित्र ब्राउन सुगर भेटिएको हो।
Read full story at source (ratopati.com)