पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
nepalsamaya.com · Thu Jul 30 04:06:10 GMT 2026

काठमाडौं- अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ।
नेपाल प्रहरीले आज बिहान ७ः५० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ।
Read full story at source (nepalsamaya.com)