विर्तामोडको पुरानो भद्रपुर रोडमा आगलागी: तीन घर पूर्ण नष्ट, तीन घरमा आंशिक क्षति
deshsanchar.com · Thu Jul 30 03:04:48 GMT 2026

झापा- झापाको विर्तामोड नगरपालिका–५ स्थित पुरानो भद्रपुर रोडमा आज बिहान भीषण आगलागी हुँदा तीनवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीनवटा घरमा आंशिक क्षति पुगेको छ।
Read full story at source (deshsanchar.com)