अमेरिकाले भन्यो- इरानमाथि शक्तिशाली आक्रमण सुरु गरेका छौँ
deshsanchar.com · Thu Jul 30 02:27:40 GMT 2026

अमेरिकी सेनाले इरानमाथि फेरि आक्रमण सुरु गरेको जनाएको छ। अमेरिकी सेनाकाअनुसार मध्यपूर्वमा रहेका आफ्ना सैनिकमाथि इरानले गरेको आकस्मिक आक्रमणको प्रयासको प्रतिशोधस्वरूप इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण सुरु गरेको जनाएको छ।
Read full story at source (deshsanchar.com)