गुरु पूर्णिमामा पाँच स्रष्टालाई सम्मान
kalakarmi.com · Thu Jul 30 04:07:40 GMT 2026

काठमाडौं– अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य तथा अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिएकी छिन् ।
गुरु पूर्णिमाको अवसर पारेर नेपाल प्रहरी कलाकार संघले आयोजना गरेको तेस्रो स्रष्टा सम्मान-२०८३ कार्यक्रमअन्तर्गत कला, साहित्य, संगीत, नृत्य तथा हास्य क्षेत्रका पाँच जना विशिष्ट स्रष्टालाई सम्मान गरिएको हो ।
Read full story at source (kalakarmi.com)