बाढी र पहिरोका कारण विभिन्न राजमार्ग आजपनि अवरुद्ध (सूचीसहित)
kathmandupati.com · Thu Jul 30 04:12:28 GMT 2026

काठमाण्डु – बाढी र पहिरोका कारण अवरुद्ध राजमार्ग बिहीबार पनि अवरुछ छन् ।
नेपाल प्रहरीले देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको छ। प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिकास्थित कान्तिलोकपथ साउन १२ गतेदेखि नै पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ।
Read full story at source (kathmandupati.com)