इरान, अमेरिका, साउदी र इराकबीच युद्ध : आपसमा भीषण आक्रमण जारी
bishowkhabar.com · Thu Jul 30 04:15:29 GMT 2026

काठमाडौं– संयुक्त राज्य अमेरिका र इरानबीच केही समयदेखि कायम रहेको सैन्य तनावमा आएको बिराम बुधबार अन्त्य भएको छ ।
इरानले अमेरिकी सेना तथा क्षेत्रीय प्रतिरक्षा प्रणालीलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेपछि दुई देशबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु भएको हो ।
Read full story at source (bishowkhabar.com)