फेसबुकमा पीडित परिवारको पहिचान खुल्ने भिडियो पोस्ट गरेको आरोपमा सञ्चारकर्मी पक्राउ
techpana.com · Thu Jul 30 04:16:33 GMT 2026

काठमाडौं । मोरङ प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडित परिवारको वास्तविक परिचय खुल्ने गरी भिडियो समाचार प्रसारण गरेको आरोपमा एक सञ्चारकर्मीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनवर्षी नगरपालिकामा एक बालिकामाथि भएको सामूहिक जबरजस्ती करणीको घटना सम्बन्धी समाचार सम्प्रेषण गर्ने क्रममा 'कोशी आवाज' नामक अनलाइन मिडियामा आबद्ध भई आफूलाई सञ्चारकर्मी बताउने चन्दन कुमार पासवानले फेसबुकमार्फत पीडित परिवारका सदस्यहरूको वास्तविक परिचय खुल्ने गरी भिडियो समाचार प्रसारण गरेका थिए ।
Read full story at source (techpana.com)