मृत्युदण्ड सुनाइएकी हसिना भन्छिन्: यसै वर्ष आफ्नो देश फर्किन्छु
barnanmedia.com · Mon Jun 29 00:38:37 GMT 2026

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष स्वदेश फर्कने घोषणा गरेकी छन्।
मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएकी उनले स्वदेश फर्किने बताएकी हुन्।
Read full story at source (barnanmedia.com)