सभामुख अर्यालको राष्ट्रपतिसँग भेटवार्ता
annapurnapost.com · Thu Jul 30 04:23:28 GMT 2026

काठमाडौँ :
राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेटवार्ता गरेका छन् । सभामुख आर्यालले बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
Read full story at source (annapurnapost.com)