संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
dcnepal.com · Sun Jun 07 15:03:39 GMT 2026

खोटाङ । खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा स्थापना गरिएको प्रजातान्त्रिक योद्धा एवं क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) सङ्कटमा परेको छ। तत्कालीन १ नं प्रदेश (हाल कोशी प्रदेश सरकार)को रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु ४९ लाखगरी जम्मा रु ७९ लाखमा स्थापना गरिएको क्रान्ति नायक राईको पूर्णकदको शालिक तथा स्मृति पार्क संरक्षण अभावमा सङ्कटमा परेको हो।
Read full story at source (dcnepal.com)