शीतल निवासमा राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
kathmandupati.com · Thu Jul 30 04:36:59 GMT 2026

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार सभामुख अर्यालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र संसदीय कामकारबाहीका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।
Read full story at source (kathmandupati.com)