विराटनगर विमानस्थलबाट काठमाडौँ पठाउन लागिएको पार्सलमा ब्राउन सुगर फेला
himalpress.com · Thu Jul 30 04:34:18 GMT 2026

विराटनगर- विराटनगर विमानस्थलबाट काठमाडौँ पठाउन लागिएको पार्सलबाट प्रहरीले १८.४८ ग्राम ब्राउन सुगर बरामद गरेको छ।
बुधबार साँझ एक्सपो एक्सप्रेस कुरियरमार्फत पठाउन लागिएको स्पोर्ट्स जुत्ताको सोलभित्र लुकाएर राखिएको अवस्थामा एक्स-रे जाँचका क्रममा लागुऔषध फेला परेको मोरङ प्रहरीले जनाएको छ।
Read full story at source (himalpress.com)