सञ्चालनमा आयो १२ करोड लगानीमा बनेको सप्तरीको सबस्टेसन
clickmandu.com · Thu Jul 30 04:57:16 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा नवनिर्मित ३३-११ केभी, ६-८ एमभीए क्षमताको सबस्टेसन सञ्चालनमा ल्याएको छ ।
बुधबार साँझदेखि सञ्चालनमा आएको उक्त सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।
Read full story at source (clickmandu.com)