सुपारी, मरिच र छोकडापछि तरबुजको बीउमा तस्करका आँखा
ratopati.com · Thu Jul 30 05:02:15 GMT 2026

काठमाडौँ । सुपारी, केराउ, मरिच, छोकडा र लसुनसुपारी, पछिल्लो समय तेस्रो मुलुकबाट आयात गरी भारततर्फ तरबुज (खरबुजा) को बीउ तस्करी गर्ने धन्दा तीव्र रूपमा मौलाएको छ ।
नेपालमा यसको न त ठुलो व्यावसायिक खपत छ, न त त्यति धेरै आन्तरिक माग नै छ, तर पनि पछिल्ला केही वर्षयता यसको आयात र सीमावर्ती क्षेत्रमा भइरहेको तस्करीले प्रशासनको टाउको दुखाएको छ ।
Read full story at source (ratopati.com)