राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै, समसामयिक सुरक्षा अवस्था र पछिल्ला घटनाक्रमबारे छलफल हुने
kalakarmi.com · Thu Jul 30 05:03:49 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको छ ।
बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषय तथा हाल विकसित घटनाक्रमबारे विस्तृत छलफल हुने जनाइएको छ ।
Read full story at source (kalakarmi.com)