सुनसरीका १० स्थानीय तहमा आज पनि दिनभर कर्फ्यु कायम
kendrabindu.com · Thu Jul 30 05:08:30 GMT 2026

सुनसरी । सुनसरीका १० स्थानीय तहमा आज पनि दिनभर कर्फ्यु आदेश कायम रहने भएको छ। जिल्ला प्रशासन कार्यालयले मङ्गलबार राति ९ बजेदेखि जारी गरेको कर्फ्यु आदेश आज दिनभर लागू रहने जनाएको छ।
सुरक्षाको अवस्था क्रमशः सहज बन्दै गए पनि मृतकका परिवारसँग सहमति हुन नसकेका कारण कर्फ्युलाई निरन्तरता दिइएको जनाइएको छ।
Read full story at source (kendrabindu.com)