इरानले ४०० मिसाइल खरिद गर्न चीनसँग गर्यो सम्झौता, पहिलो खेप तेहरानमा
bishowkhabar.com · Thu Jul 30 05:07:21 GMT 2026

काठमाडौं– इरानले चीनबाट ३०० देखि ४०० वटा छोटो दूरीका हवाई प्रतिरक्षा मिसाइल खरिद गर्ने सम्झौता गरेको रोयटर्सले जनाएको छ ।
सम्झौतामा क्युडब्ल्यु–१२ र एफएन–१६ प्रणाली समावेश छन्, जसलाई काँधमै बोकेर प्रहार गर्न सकिन्छ ।
Read full story at source (bishowkhabar.com)