आज कतिमा हुँदै छ सुनको कारोबार ?
shilapatra.com · Thu Jul 30 05:15:06 GMT 2026

नेपाली बजारमा बिहीबार सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१० रुपैयाँ कायम भएको छ ।
Read full story at source (shilapatra.com)