तिनाउको बाढीमा फसेका युवकको उद्धार
nepalnews.com · Mon Jun 29 00:55:27 GMT 2026

रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गारनगरस्थित तिनाउ खोलामा बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरिएको छ।
आज बिहान करिब ८:३० बजे बाढी आएको बेला खोलाले बगाएका दाउरा निकाल्न गएका गुल्मी मालिका गाउँपालिका ३ पैयुखर्क घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका १७ रानीगञ्ज बस्ने ३१ वर्षीय गोरखबहादुर विक बाढीमा फसेका थिए।
Read full story at source (nepalnews.com)