बिहिबार सुनको मूल्य ८ सयले बढ्यो
nepalnews.com · Thu Jul 30 05:20:04 GMT 2026

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुनको मूल्य प्रतितोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
Read full story at source (nepalnews.com)