फ्लेमिङ इंग्ल्याण्डको टेस्ट टोलीको नयाँ प्रशिक्षक बन्ने दौडमा अगाडि
ratopati.com · Thu Jul 30 05:20:23 GMT 2026
लण्डन। न्युजिल्याण्डका पूर्वकप्तान स्टेफन फ्लेमिङ इंग्ल्याण्डको टेस्ट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुने सम्भावना बढेको छ।
खराब नतिजा र केही विवादपछि ब्रेन्डन म्याकुलमलाई पदबाट बर्खास्त गरिएपछि फ्लेमिङ नयाँ प्रशिक्षक बन्ने दौडमा अगाडि देखिएका हुन्।
Read full story at source (ratopati.com)