सबल र सक्षम तर सधै घेराबन्दीमा एनसेलका लगानीकर्ता
ratopati.com · Thu Jul 30 05:19:36 GMT 2026

काठमाडौँ । एउटा पुरानो भनाइ छ। जति जति तपाईँ प्रगति गर्दै जानुहुन्छ, जति धेरै उचाइमा पुग्नुहुन्छ त्यति धेरै शत्रु कमाउँदै जानुहुन्छ । यो भनाइ ठ्याक्कै एक नेपाली व्यवसायीको हकमा चरितार्थ भएको पछिल्ला केही वर्षका घटनाक्रमले पुष्टि गर्दछ । ती व्यक्ति हुन नेपाली मूलका सिङ्गापुरी व्यवसायी सतिशलाल आचार्य ।
आचार्य मात्रै होइनन् उनको पुरै परिवार यो भनाइलाई सार्थक बनाउन बिम्ब बन्न पुगेका छन्।
Read full story at source (ratopati.com)