आज बढ्यो सुनको भाउ, अब कति पुग्यो ?
arthadabali.com · Thu Jul 30 05:20:09 GMT 2026

काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ८०० रुपैयाँले बढ्दा चाँदी १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ३१० रुपैयाँ कायम भएको छ ।
Read full story at source (arthadabali.com)