हिंसा र अशान्ति त्यागेर समृद्ध मधेश निर्माणमा एकजुट बनौँ : सांसद सिंह
nepalviews.com · Thu Jul 30 05:16:29 GMT 2026

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले हिंसा, अशान्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधि त्यागेर समृद्ध मधेश निर्माणका लागि सबै वर्ग र समुदाय एकजुट हुनुपर्ने बताएका छन् ।
मधेशवासीलाई सम्बोधन गर्दै सांसद सिंहले पटकपटक हुने आन्दोलन, जातीय तथा धार्मिक हिंसाले मधेशमा अशान्ति मात्र निम्त्याएको नभई विकासको गतिलाई करिब १० वर्ष पछाडि धकेलेको बताएका छन् ।
Read full story at source (nepalviews.com)