जेलेन्स्कीले रुसले ‘ठूलो आक्रमण गर्दै छ’ भनेलगत्तै ब्यालिस्टिक मिसाइल प्रहार
barnanmedia.com · Thu Jul 30 05:10:28 GMT 2026

काठमाडौं । रुसले किभसहित युक्रेनका अरू सहरतर्फ मिसाइल प्रहार गरेको युक्रेनी वायुसेनाले बिहीबार बिहान जनाएको छ ।
यो आक्रमण युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि भएको सीएनएनले जनाएको छ ।
Read full story at source (barnanmedia.com)