प्रतिनिधिसभाको बैठक सुरु
ratopati.com · Thu Jul 30 05:23:04 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् भवनमा बैठक केहीबेर अघि सुरु भएको हो ।
आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
Read full story at source (ratopati.com)