चलचित्र ‘रामायणम्’को पहिलो भागको ट्रेलर सार्वजनिक
baahrakhari.com · Thu Jul 30 05:27:23 GMT 2026

काठमाडौं । बलिउड चलचित्र ‘रामायणम्’को ट्रेलर सार्वजनिक भएको छ । ब्रह्म मुहूर्तको समय पारेर बिहान ४ः१५ बजे ट्रेलर रिलिज गरिएको हो ।
नितेश तिवारीको ‘रामायणम्’को पहिलो भागको ट्रेलर हिन्दी, तमिल, तेलुगु, कन्नड, मलयालमलगायत भाषाहरूमा रिलिज गरिएको छ । ट्रेलरमा राम र रावणले समान अवसर पाएका छन् । भब्य कष्ट्युम र भीएफएक्सले ट्रेलरलाई आकर्षक बनाएको छ ।
Read full story at source (baahrakhari.com)