हिजो तोलामा ५३ सय घटेको सुनको भाउ आज बढ्यो
barnanmedia.com · Thu Jul 30 05:27:40 GMT 2026

हिजो तोलामा ५ हजार ३ सय घटेको सुनको भाउ आज बढेको छ।
सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Read full story at source (barnanmedia.com)