देशमा सुरक्षा चुनौती बढेपछि प्रधानमन्त्री बालेनले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक, कडा कदम चाल्ने तयारी!
barnanmedia.com · Thu Jul 30 05:27:42 GMT 2026

काठमाडौँ, साउन – सुनसरी लगायतका जिल्लाहरूमा सामाजिक सद्भाव विथोलिने गतिविधि बढेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान ११:३० बजे यो बैठक बस्न लागेको हो।
हालैका दिनहरूमा देखिएका सुरक्षा चुनौती र सामाजिक सद्भाव भड्काउन खोज्ने तत्वहरूलाई नियन्त्रणमा लिने रणनीतिका विषयमा बैठक केन्द्रित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Read full story at source (barnanmedia.com)