सुनको मूल्य बढ्यो, चाँदीको घट्यो (मूल्यसहित)
bishowkhabar.com · Thu Jul 30 05:30:30 GMT 2026

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ ।
हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले घटेको छ ।
Read full story at source (bishowkhabar.com)