प्रतिनिधिसभा बैठक [लाइभ]
himalpress.com · Thu Jul 30 05:36:39 GMT 2026
काठमाडौँ- प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुे कार्यसूची छ ।
यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्नुे कार्यसूची छ ।
Read full story at source (himalpress.com)