सन नेपाल लाइफको ३ करोड ७७ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिँदै
clickmandu.com · Thu Jul 30 05:38:04 GMT 2026

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता सेयरको लकइन अवधि आगामी भदौ १४ गते समाप्त हुने भएको छ ।
कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका बोनस तथा हकप्रद सेयरसहित कुल ५ करोड २८ लाख २७ हजार ९३६ कित्ता सेयरमध्ये ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता सेयर हाल लकइनमा रहेका छन् ।
Read full story at source (clickmandu.com)