फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
canadanepal.com · Thu Jul 30 05:35:21 GMT 2026

गण्डकी - पोखरा महानगरपालिकाले फिर्केखोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई पुनः सूचना जारी गरेको छ।
खोलाघर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैँले डोजर लगाएर हटाए पनि अन्य संरचना यथावत् रहे पनि महानगरपालिकाले ताकेता गरेको हो।
Read full story at source (canadanepal.com)