सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
baahrakhari.com · Thu Jul 30 05:37:14 GMT 2026

काठमाडौं । नेपाली बजारमा बिहीबार (साउन १४) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८४ हजार रुपैयाँ कायम छ । बुधबार (साउन १३) छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
Read full story at source (baahrakhari.com)