सुनसरी शान्त बन्दै, तर थुप्रै स्थानमा कर्फ्यु भने यथावत
corporatenepal.com · Thu Jul 30 05:36:42 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति हिन्दू–मुस्लिम समुदायबीच भएको झडपपछि अशान्त बनेको जिल्लाको अवस्था बुधबार बेलुकादेखि सामान्य बन्दै गए पनि थुप्रै स्थानीय तहमा लगाइएको कर्फ्यु भने अझै जारी छ ।
सुनसरीमा अहिले बजार खुल्न थालेका छन् भने जनजीवन पनि सामान्यतर्फ उन्मुख भएको छ । स्थानीय प्रशासनले भने सम्भावित अप्रिय घटना रोक्न कतिपय ठाउँमा कर्फ्यु आदेश यथावत् राखेको बताएको छ ।
Read full story at source (corporatenepal.com)