राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
khabarhub.com · Thu Jul 30 05:40:25 GMT 2026

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
Read full story at source (khabarhub.com)